scheduleआइतवार कार्तिक ३ गते, २०७६

नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

जोहानसबर्ग, २६ माघ । संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् ।

बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ ।

खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय सङ्कट हो ।

बोको हराम आतङ्ककारी समूहको जन्मस्थान बोर्नो राज्यमा विशेषगरी यो समस्या आइपरेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस राज्यमा पाँच हजारभन्दा बढी बालबालिकाको यस समस्याका  कारण मृत्यु भइसकेको छ । रासस/एपी

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage