scheduleमगलवार मंसिर ३ गते, २०७६

धोनीपछि अब सचिनको बायोपिक फिल्म रिलिज हुँदै‌

मुम्बई । भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनकहानीमा बनेको फिल्मले सफलता पाएसँगै अब सचिन तेन्दुलकरको पालो आएको छ । क्रिकेटको भगवानको उपमा पाएका सचिनको बायोपिक फिल्म ‘सचिन: अ बिलियन ड्रीम्स’ यसैवर्षको मे मा रिलिज हुने भएको छ ।

सचिन तथा क्रिकेटका फ्यानहरुले मास्टर ब्लास्टर सचिनको बायोपिक फिल्मको तिव्र प्रतिक्षा गरिरहेका छन् । सचिनले फिल्मको एक पोस्टरको माध्यमबाट फिल्मको रिलिज डेट खुलासा गरेका हुन् । उनले यो जानकारी आफ्नो ट्विटर ह्याण्लबाट दिएका हुन् । जसमा उनको हात ब्याट उठाएर दर्शकलाई अभिवादन गरिरहेको देखिन्छ ।

उक्त फिल्मलाई जेम्स इस्कीर्नले निर्देशन गरेका छन् भने एआर रहमानको संगीत रहेको छ । फिल्मलाई रवि भागचंदनका बनाएका हुन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage