scheduleआइतवार आषाढ़ १ गते, २०७६

कार्कीको ‘मुटुभित्र तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ५ फागुन । प्रवासमा रहेर पनि नेपाली कला साहित्यको क्षेत्रमा कलम चलाइरहेका खोटाङका गीतकार एवं गजलकार चक्र कार्कीको गीत ‘मुटुभित्र तिमीलाई’ यूट्युवमार्फत सार्वजनिक भएको छ । 

प्रमोद खरेलले स्वर दिएको गीतमा पदम रोकायाले संगीत रहेको छ । अनन्त तिमल्सिना निर्देशित म्यूजिक भिडियोमा सनम कठायत र केकी अधिकारीको गजबको केमेष्ट्री देखिन्छ ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

Vianet
Sajhajob