scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

मुसलधारे पानीमा भिज्दै सुशिल र दिपमालाको रोमान्स (भिडियोसहित)

काठमाडौं, १५ फागुन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘लुट २’ ले सफलताको स्वाद चाखिरहँदा यसका पात्रहरु पनि व्यस्त हुन थालेका छन् ।

त्यस्तै, ‘लुट २’ का कलाकार सुशिल राज पाण्डे अभिनित एक म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । ‘मुसलधारे पानी’ बोलको गीतको म्युजिक भिडियोमा सुशिलसँगै दिपमाला महर्जन र विकेश श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा सुशिल र दिपमाला पानीमा भिजेको देखिन्छ । सार्वजनिक भिडियोमा यल्सा खड्काको कोरियोग्राफी रहेको छ भने ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफ देख्न सकिन्छ । म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage