scheduleबुधवार आषाढ़ ११ गते, २०७६

‘वारी फेरियो हाम्रो पारी फेरियो, एकै रातमा घरगोठ अनि बारी फेरियो’ (भिडियो)

नेपाली लोक गायक पशुपति शर्मा र कला पंगेनीको स्वर रहेको देशभक्ति गीत ‘जोगाउनु छ कालापानी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

शंकर बिसीको निर्देशन रहेको गीतको शब्द भने दुर्गा पंगेनीको हो ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

Vianet
Sajhajob