scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

रिलिजअगावै अक्षयको यस फिल्मले कमायो ११० करोड

मुम्बई । अक्षय कुमारलाई बलिउडको खेलाडी भनेर भन्ने गरिन्छ । अक्षय कुमारको आउँदै गरेको एक फिल्मले रिलिज अगावै करिब ११० करोड कमाइसकेको छ ।

खबरका अनुसार फिल्मको क्रेजलाई देखेर एक टिभी नेटवर्कले यस फिल्मलाई तमिल, तेलुगू र हिन्दीको स्याटलाइट अधिकार ११० करोडमा किनेको हो । बताइएअनुसार फिल्मले लागतको तीस प्रतिशत रकम सुरक्षित गरेको छ ।

फिल्म ‘२.0’ मा दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा छन् । यस फिल्ममा अक्षय कुमारले पनि वैज्ञानिकको भूमिका निभाएका छन्, परीक्षण बिग्रिएपछि क्रोम्यान बन्छन् । फिल्ममा अक्षयको भूमिकालाई लिएर दर्शकहरुले तीव्र प्रतिक्षा गरिरहेका छन् । फिल्ममा अक्षय कुमार र रजीकान्तका अलवा एमी ज्याक्सन पनि देखिने छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage