scheduleआइतवार श्रावण ५ गते, २०७६

रिलिजअगावै रजनीकान्तको फिल्मले तोड्यो ‘बाहुबली २’ को किर्तिमान

मुम्बई । बहुप्रतिक्षित फिल्म ‘बाहुबली २ ‘ र रजनीकान्तको २.0 बीच कडा टक्कर देखिएको छ । यी दुवै फिल्मले रिलिज अगावै केही किर्तिमान समेत बनाइसकेका छन् ।

रनजीकान्तको फिल्म ‘कबाली’ ले बनाएको ट्रेलर भ्यूजको किर्तिमान ‘बाहुबली २’ ले तोडेको छ । त्यस्तै २.0 ले स्याटलाइट अधिकारको मामलामा ‘बाहुबली २’ लाई पछि पारेको छ ।

फिल्म २.० ले हिन्दी, तेलगु र तमिल भाषाका लागि स्याटलाइट अधिकार ११० करोडमा बिक्री हुँदा ‘बाहुबली २’ ले ७८ करोडमा चित्त बुझाउनु पर्‍यो ।

प्रभास अभिनित फिल्म ‘बाहुबली २’ अप्रिल २८ बाट प्रदर्शनमा आउने छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob