scheduleआइतवार भाद्र १ गते, २०७६

विवाहका लागि योग्य युवकले गर्नुहुँदैन यस्ता गल्तीहरु

यदी तपाई पनि विवाह सम्बन्धि विभिन्न कुराहरुबाट चिन्तित हुनुहुन्छ र विभिन्न झमेलामा जुधिरहन परेको छ भने तनाव लिइरहन पर्ने जरुरी छैन ।

वास्तुको हिसावले मात्रै आफ्नो जीवन शैलीमा यस्तो परिवर्तन गरेर हेर्नुहोस् । तपाईलाई जरुर फाइदा मिल्नेछ । सबैभन्दा पहिले त तपाई यो कुरा विचार गर्नुहोस् कि तपाई कुन दिशामा सुत्नुहुन्छ ?
वास्तुकलाअनुसार विवाह योग्यकुमार केटालाई दक्षिण र दक्षिण–पश्चिम दिशामा सुत्नहुदँन । यसले विवाहमा बाधा पुग्न सक्छ । यसले राम्रो ठाँउबाट विवाहको कुरा आउँदैन ।

तपाईलाई आफ्नो बिस्तरा यस्तो तरिकाले राख्नुपर्छ कि सुत्ने बेलामा खुट्टा उत्तर र शिर दक्षिण दिशामा होस् । वास्तुको यो नियमलाई सुत्ने बेलामा विचार गर्नुपर्छ ।

विवाह योग्य केटालाई जुनकोठामा एक भन्दा धेरै ढोका हुन्छन् त्यही कोठामा सुत्दा राम्रो हुन्छ ।

विवाह योग्य पुरुष जुन कोठामा हावा र प्रकाशको प्रवेश कम हुन्छ त्यस्तो कोठामा सुत्नु हुँदैन ।

केही कोठाहरु यस्ता हुन्छन् जहाँबाट किरणहरु झुन्डिएको देखिन्छ । यस्तो कोठामा विवाह नभएका केटाहरु सुत्न हुँदैन । यदी तपाई यस्तो कोठामा सुत्नुहुन्छ भने विवाह ढिलो हुन सक्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage