scheduleबिहिवार कार्तिक १३ गते, २०७७

लिम्बुवान कार्यकर्ताको पिटाइबाट प्रहरी घाइते

इटहरी, १२ वैशाख । संघीय लिम्बुवान राज्य परिषद् लगायत केही लिम्बुवान राजनीतिक संगठनका कार्यकर्ताको पिटाइका कारण इटहरीमा आज तीन प्रहरी घाइते भएका छन् ।

संगठनले आह्वान गरेको बन्दका क्रममा झडपका क्रममा केही लिम्बुवान कार्यकर्ता घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन । लिम्बुवान कार्यकर्ताले प्रहरीलाई भने छेकेर पिटेका हुन् । स्थानीय चुनावको विरोधमा उक्त प्रदर्शन र बन्द आह्वान भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay