scheduleशनिवार आश्विन ४ गते, २०७६

‘युद्धमा लागेको छर्रा अझै तिघ्रामै छ’

काठमाडौं, २७ वैशाख । रोल्पा थवाङका ३२ बर्षिय पर्णबहादुर बुढामगरको ९६ विघामा  किराना पसल छ । पुर्वमाओवादी लडाकु पुर्णबहादुरको पार्टीका नाम सिस्ने हिमाल हो ।

माओवादीको विधार्थी संगठनमा काम गर्दागर्दै २०६२ सालमा जनसेनामा आएकी नुवाकोट, मुद्रुटारकी निर्मला सिटौलांग उनको विहे भयो शक्तिखोर क्योन्टोमेन्टमा । २०६८ चैतमा दुवैले स्वैच्छिक अवकास लिएपछि पदमपुर ९६ विघामा घर बनाएर पसल सुरु गरे ।

यो दम्पतिकाे स्थानीय चुनावको उम्मेदवारी त छैन तर पालैपालो पार्टिका उम्मेदवारको प्रचारमा भने जान्छन् । २०५२ देखी जनयुद्धमा सहभाागी पुर्णबहादुरका शरीरमा युद्धमा लागेको छर्रा अझै बाँकि छन् । २०५९ भदौमा रोल्पाको थवाङमा लागेको गोली अझै तिघ्रामै छ ।

केष्णभिरले चिउँडोमा एउटा छर्रा रोपेको छ भने नवलपराीकाो चोरमा भिडन्तमा पाईतालामा लागेका दुईवटा गोली निकाले पनि अझै छर्रा बाँकी छन् । कान्तिपुरमा खबर  छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage