scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

हजारौको संख्यामा चोरहरुले यसरी गरे भेटघाट, प्रहरीले केही गर्न सकेन

एजेन्सी, १४ असार । भारतको महाराष्ट्रमा दुई पटक जेल गएका एक चोरको विवाह भयो जसमा देशभरका १ हजार भन्दा धेरै अतिथिहरु आएका थिए । यस विवाहमा सबैभन्दा आश्चर्यलाग्दो कुरा के रह्यो भने उनीहरुको ज्यादातर अतिथिहरु देशका विभिन्न भागबाट आएका चोर तथा गुण्डाहरु रहेका थिए ।

प्रहरीहरुलाई उक्त विवाहमा आउने हरेक चोरहरुको बारेमा थाहा थियो तर प्रहरीले चाहेर पनि उनीहरुलाई पक्राउ गरेन ।

महाराष्ट्रको थाणे जिल्लाका २० वर्षीय चेन स्त्रैचर तौफीक तेजी शाह उर्फ इरानीले विवाह गरेका थिए ।

तौफिकविरुद्ध चेन स्त्रैचिङका २५ वटा केशहरु दर्ता छन् । सन् २०१२ मा उनी पहिलो पटक जेल गएका थिए ।

उनको विवाह आफ्नै काकीकी १५ वर्षिय छोरीसँग भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार विवाहमा आएका चोर गुण्डाहरुको लिष्ट आफुसँग रहेको र छिट्टै नै उनीहरुलाई पक्राउ गरिनेछ । तौफिकका पिता तेजिब अली शाह स्थानीय ईरानी समुदायका लिडर हुन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage