scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

सवा खर्ब आफुखुसी खर्च !

काठमााडौं, २५ असार । भुकम्पपछिको पुननिर्माणका लागि दाता सम्मेलनम घोषणा गरिएका १ खर्ब २० अर्व रुपैयाँ विभिन्न राष्ट्रले आफुखुसी खर्च गरेको पाईएको छ ।

दुई बर्षअघि भएको दाता सम्मेलनमा घोषणा गरिएको ४ खर्ब १० अर्बसमध्ये ९ खर्ब २० अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयसंग सम्झौता गरेर सोझै खर्च गरिरहेको पाईएको हो ।

भुकम्पपछिको पुननिर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने पुननिर्माण प्राधिकरणको आकलन छ । कारोबारमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय