scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

महादेवले चन्दाको माया नचिनेपछि…(भिडियोसहित)

काठमाडौं, २९ असार । गायिका चन्दा अर्यालको तीज गीत ‘महादेव खै त मेरो माया चिनेको’ सार्वजनिक भएको छ ।

बब्बु थापाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा रजनी केसी र बाबुराम बोहराले अभिनय गरेका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतको शब्द बाबुराम बोहराको रहेको छ भने मौसम हिमालीले कोरियोग्राफी गरेका छन् ।

तीज नजिकिएसँगै बजारमा धमाधम तीज गीतहरु सार्वजनिक हुन थालेका छन् ।

भिडियो हेर्नुहोस् :

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage