scheduleआइतवार जेष्ठ २ गते, २०७८

जब क्यामेराको अगाडि फन्नी पोजमा देखिए जंगली जनावरहरु (फोटोफिचर)

काठमाडौं । वन्यजुन्तुको फोटो खिच्नु सजिलो काम होइन । एउटा राम्रो फोटोका लागि फोटोग्रफरले घन्टौँ पर्खिनुपर्छ । गर्मी जाडो पानी र ज्यानलाई खतरा हुँदाहुँदै पनि उनीहरु काम गरिरहेका हुन्छन् ।

अझ त्यो भन्दा पनि गाह्राे त जनावरहरुलाई यसरी पोज देउ भनेर भन्न समेत नमिलेपछि उनीहरुको फोटोका लागि धेरै धैर्य गरेर बस्नुपर्छ । यस्तै कतिपय फोटोग्राफरले ठीक समयमा फोटो खिच्दा केही तस्वीरहरु निकै रोचक र रमाइला आउँछन् । आज हामी त्यस्तै विभिन्न फन्नी पोज दिएका जनावरहरुको फोटो देखाउन जादैछौँ । यी तस्बिरहरु विभिन्न अनलाइनहरुबाट साभार गरी लिइएको हो ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय