scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज

फाइल फोटो

काठमाडौं, ६ साउन । मुटुको धमनीमा समस्या भएपछि उपचारको लागि बुधबार भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएको छ ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरेको हो । पूर्वराजा शाहको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नशामा अवरुद्ध देखिएपछि एन्जियोप्लाष्टी गरिएको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक, नर्सले पुष्पगुच्छा प्रदान गर्दै शाहलाई बिदाइ गरेका थिए । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage