scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

घरमात्र होइन, कार्यालय पनि छाप्रोमै

गोरखा, १६ साउन । भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् ।

घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ ।

उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् ।

गोरखा चुनलुब्री धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोमै सञ्चालित छन् । कान्तिपुरमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय