scheduleबुधवार आषाढ़ ११ गते, २०७६

जब कार्यालय माग्दै मेयर र उपमेयरसहित जनप्रतिनिधि नै सडकमा उत्रिए (भिडियो)


धादिङ, १८ साउन । धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र उपमेयर मनराज भण्डारी नगरपालिकाको कार्यालय खोज्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

बुधबार सडकबाटै कार्यालय चलाउने चेतावनीसहित जिल्ला समन्वय समितिको कार्यालय अगाडि पुगेका जनप्रतिनिधिको टोली र उक्त टोलीलाई जिल्ला समन्वय समितिको भवनमा छिर्न नदिन पुगेका सुरक्षाकर्मीसँग केहीबेर भनाभन र धकेलाधेकल समेत भएको थियो । हेरौं उक्त कार्यालयको खोजीमा जनप्रतिनिधिले गरेको संघर्षको दृश्य सामग्री-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob