scheduleमगलवार कार्तिक ११ गते, २०७७

योजना आयोगमा डा. स्वर्णिम वाग्ले नियुक्त, को हुन् यिनी ?

काठमाडौं, १९ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्लेलाई सरकारले विहीबार नियुक्त गरेको छ ।

योजना आयोगका सदस्य वाग्ले गोरखाका सामान्य परिवारका छोरा हुन् । अमेरिकाको हार्डबर युनिभर्सीटी, लन्डन स्कुल अफ इकोनोमीमा छात्रवृत्तिमा अध्ययन गरी विश्व बैंकको अमेरिकी मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीको काम गरिसकेका डा. वाग्ले तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नेतृत्वको सरकारको पालामा आयोग सदस्य नियुक्त भएका थिए ।

मन्त्रीपरिषद्को वैठकले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेपछि मुलुकको आर्थिक अवस्थाका आधारमा राष्ट्रिय योजना बन्नसक्ने अपेक्षा गरिएको छ । भ्रष्टाचारविरोधी अभियानमा पनि डा. वाग्लेको अग्रसरता रहेको बुझिएको थियो । राष्ट्रिय अर्थतन्त्रका विषयमा वाग्लेका धारणा अर्थपूर्ण ठानिन्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay