scheduleआइतवारबैशाख ५ गते, २०७८

चीनको प्रश्न- हामी पनि काश्मिर वा कालापानीमा प्रवेश गरे के हुन्छ ?

एजेन्सी, २५ साउन । चीनले भारतलाई आफूहरु काश्मिर वा कालापानीमा प्रवेश के हुन्छ भनेर प्रश्न साेधेको छ । आफूहरू पनि त्रीदेशीय सीमाको बहानामा काश्मिर वा नेपालको कालापानीमा प्रवेश गर्यौ‌ भने यसको असर नराम्रो हुने बताएकाे हाे ।

चिनियाँ विदेश मन्त्रालयका एक अधिकारी वाङ वनलीले डोक्लाममा त्रीदेशीय सीमाको बहानामा भारत उक्त क्षेत्रमा प्रवेश गरेको आरोप लगाएका छन् । यदी यस्तै बहाना बनाएर काश्मिर वा कालापानीमा प्रवेश गर्ने हो भने समस्या झन बढ्ने संकेत गरेका हुन् ।

भारतले त्रीदेशीय सीमाको बहाना बनाउनु गलत भएको वनलीले बताएका छन् । यदि हामी पनि यही बहानामा नेपालको कालापानी वा पाकिस्तानको कश्मिरमा घुस्यौं भने के हुन्छ भनेर उनले प्रश्न गरेका थिए ।

ट्राइ जङशनको बहानामा विवाद गर्दा कसैलाई पनि फाइदा नहुने समेत उनले बताएका छन् । विवादले समस्या झन थपिने भारतका पत्रकारसँगको एक अन्तक्र्रियामा उनले यस्तो हुन् ।

गएको ५० दिनदेखि डोक्लामलाई लिएर भारत तथा चीनबीच तनाव बढी रहेको
छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay