scheduleआइतवार मंसिर १ गते, २०७६

आकाशबाट यस्तो देखियो जलमग्न तराई

काठमाडौ, २९ साउन । तराई भूभागमा अहिले डुबानको समस्या छ भने पहाडमा बाढी र पहिरो । पछिल्लो दुई दिनमा ५१ जना नागरिकको मृत्यू भइसकेको छ ।

आइतबार डुबान क्षेत्रको निरीक्षणमा तराई पुगेका गृहमन्त्री जनार्दन शर्माको स्वकिय सचिव गोपाल शर्माले हेलिकप्टरबाट छायांकन गरेको दृश्य यहाँ हामीले प्रस्तुत गरेका छौ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage