scheduleबुधवार आश्विन ६ गते, २०७८

नेपाली बलात्कार गर्ने मालिकले तिरे सात लाख

ओमन, ८ भदाै । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् ।

रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् ।

यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।

बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय