scheduleबुधवार चैत्र २६ गते, २०७६

खाडीबाट फर्केपछि विप्लवले लेखे यस्तो मार्मिक गीत (भिडियो)

kasle banayo daajai udijane bus

कसले बनायो दाजै उडिजाने बस
हाम्रो देशै उडायो, हाम्रो साखै उडायो
हरर उडेर नजाउन है
नबनाई कहाँ हुन्छ आफ्नै देशलाई

कसले बनायो …..
लाला र बाला जहानबच्चा चटक्कै छाडेर
के लानु छ र हेपाईको मराई धन पैसा जोडेर

Dish_Home

कसले बनायो दाजै…

यहीँ छ पानी, यही छ खानी चाहिन्छ जाँगर
यहीँ छ धन, यही छ मन मायाको सागर
कसले बनायो दाजै …
कोही छन् दिल्ली कोही छन् अरब दिनरात खटेर
कहाँ बन्छ देश पसिना पौरख विदेशमा पोखेर
कसले बनायो दाजै….

जालीको जाल, दुष्टको राज जगबाटै नासेर
दुःख र सुख बाँडेर सँगै बसौंला हाँसेर
कसले बनायो दाजै …
शब्द : नेत्रविक्रम चन्द विप्लव
संगीत : माइला लामा
स्वर : निर्मला घिसिङ

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय