scheduleमगलवार कार्तिक ४ गते, २०७७

गौचनको हत्यापछि लामालाई आयो यस्तो फोन कल

काठमाडौँ, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामालगायतलाई पनि फोन आएको थियो ।

सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।

लामाले भने,
-मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
-एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।

डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay