scheduleमगलवार कार्तिक ४ गते, २०७७

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

काठमाडौँ, २६ असोज ।  नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो ?

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । तेरै अध्यक्ष भन्ने शब्दमात्रै सुने । फोन काटियो ।

बेलुका ७ बजे घर पुग्दा उनको मोवाईलमा नम्बर नदेखिएको दुइटा मिस कल थियो ।

बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकेँ, देउजाले भने लबज मंगोलिन भए पनि त्यति प्रस्ट सुनिएन । नागरिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay