नेपाललगायत विश्वका यी देशमा पनि धुमधामसँग मनाइन्छ तिहार
एजेन्सी । वर्षमा एकपटक मात्र आउने नेपालीहरुको महान चाड तिहार नजिँकिदै छ ।
तर, यो चाड नेपालमा मात्र नभएर अन्य देशहरुमा समेत धुमधामले मनाइन्छ ।
यी देशहरुमा तिहारलाई लाइट फेस्टिभल, फायर फेस्टिभल इत्यादि नामले बोलाइन्छ र यसलाई मनाउनुमा स्थानीय मान्यता समेत जोडिएको हुन्छ ।
यस दिन यी देशहरुमा सार्वजानिक बिदा दिइन्छ ।
थाइल्यान्ड
गुयाना
श्रीलंका
इन्डाेनेशिया
मलेसिया
माेरिसस
भारत