scheduleशुक्रवार मंसिर ६ गते, २०७६

‘धूलो अति भो, खाने कति हो ?’


काठमाडौं, १ कात्तिक । चन्द्रागिरी नगरपालिकाका नागरिक कलंकी नागढुंगा सडकको दुर्दशाविरुद्ध सडकमा उत्रिएका छन् ।

प्रदर्शनमा ‘धुलो धुवाँ अति भो, जनस्वास्थ्यमा क्षति भो’, ‘सरकारमा आफ्नै मस्तिमा, जनता धुवाँ धूलोको सास्तीमा’ , ‘खबरदार सरकार, मौकि अकको अधिकार जनस्वास्थ्यमाथि अति भो खेलवाड’, ‘धूलोको असर, दम, टिबी, क्यान्सर’ लगायतका नारा लगाइएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage