scheduleशुक्रवार आश्विन १ गते, २०७८

पोर्नस्टार मियाको यो तस्बिर विवादमा

एजेन्सी, ८ कात्तिक । पोर्न स्टार मिया खलिफा बेलाबेलामा विवादमा आइरहन्छिन् । त्यस्तै हालै उनको एक फोटोलाई लिएर उनी विवादमा तानिएकी छन् ।

मियाले सामाजिक सञ्जाल इंस्टाग्राममा आफ्नो एक तस्बिर सेयर गरिन् । जसमा उनी ‘मदर अफ जीसस’को रुपमा देखिएकी छन् । यसपछि उनी सामाजिक सञ्जालमा ट्रोल भइन् । उनले धर्मको अपमान गरेको भन्दै कतिपयले गाली समेत गरेका छन् ।

एक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘केही त लाज मान । धर्मको सम्मान गर्न सिक ।’ अझ केहीले भने उनको तस्बिर हटाउन समेत भनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय