scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चारको मृत्यु

एजेन्सी, २९ कात्तिक । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।

उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । गोली चलाउने बन्दुकधारी पनि प्रहरी कारबाहीमा मारिएको अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन् ।

घरायसी झगडाका कारण घटना भएको हुनसक्ने बताईएको छ । अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage