scheduleशुक्रवार मंसिर ६ गते, २०७६

‘वाम गठबन्धनका कारण काँग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्रै’

फाइल फोटो

सोलुखुम्बु, ५ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताएका छन् ।

मंगलबार नेपाली काँग्रेस सोलुखुम्बुले जिल्लाको नेले बजारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले वामको स्वार्थका कारण गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमा समेत पर्ने खतरा रहेको बताए ।

उनले वाम गठबन्धनका कारण काँग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताउँदै आगामी निर्वाचनमा काँग्रेस राम्रो स्थानमा आउने दाबी समेत गरे ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage