scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

प्रदेशमा छुट्टै प्रहरी गण मागः सुरक्षामा कस्तो योजना बनाउँदैछ प्रहरी ?

काठमाडौँ, ५ पुस ।  प्रदेश ५ का प्रहरी कार्यालयका अधिकारी प्रदेश सुरक्षा योजनाको तयारीमा जुटेका छन् ।

उनीहरु प्रदेश प्रमुख, प्रदेश मन्त्रिपरिषद् तथा प्रदेश सभा सुरक्षा व्यवस्थापनको तयारीमा जुटेका हुन् ।

अधिकारीहरुले सुरक्षासम्बन्धी ७ कार्यलाई प्राथमिकतामा राखेर काम थालेको बताए ।

प्रदेश प्रमुख संगै मुख्यमन्त्री, मन्त्री सभामुख उपसभामुख, कार्यालय, संसद भवन, निवासहरुको सुरक्षाका लागि विभागसंग जनशक्ति माग गरिएको छ । कान्तिपुरमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage