scheduleआइतवार भाद्र ८ गते, २०७६

देवदहमा गोली चल्दा बलु घाइते

रुपन्देही, २१ पुस । रुपन्देहीको देवदह नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् ।

मोटरसाइकलमा सवार व्यक्तिले चलाएको गोलीले स्थानीय बलु पौडेल घाइते भएका छन् । घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदैछ ।

गोली चलाउनेको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage