scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

काठमाडौंका उपमेयर खड्गीलाई नेविसंघले दियो धुलो उपहार

काठमाडौं, २८ पुस। नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई धुलो उपहार दिएको छ । धुलो नियन्त्रणको माग गर्दै महानगरको गेटमा धर्ना दिएपछि संघका प्रतिनिधिमण्डलले उपमेयर खड्गीलाई धुलो उपहार दिएको हो ।

महानगरको गेटमा धर्ना दिएपछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गएका उनीमहरुले मेयर शाक्य बाहिर रहेको भन्ने खबर पाएपछि उपमेयर खड्गीलाई धुलो बुझाएका थिए ।

कलंकी,  चक्रपथ ,  चाबहिल र तीनकुने लगायतका स्थानमा पार्किङ गरेर राखेको गाडीमा जम्मा भएको धुलो जम्मा पारेर विद्यार्थीहरुले महानगरमा बुझाएको जनाएका छन् ।

उनीहरुले अनावश्यक कर असुली बन्द गर्न पनि माग गरेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage