scheduleशनिवार कार्तिक २ गते, २०७६

यी हुन् ७ वटै प्रदेशका मुख्य सचिव

काठमाडौं, ११ माघ । सरकारले सातै प्रदेशमा निजामति कर्मचारीको प्रदेश प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरेको छ।

क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रमुख सचिवले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन् ।

बुधबारको मन्त्रीपरिषद्को बैठकले ६ जना सचिवलाई प्रमुख सचिवको नियुक्त गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव यादव कोइरालालाई कामु सचिव बनाएर प्रदेशमा खटाइएको छ।

को-को नियुक्त भए ?
प्रदेश १ : यादव कोइराला
प्रदेश २ : राजेश्वरमान सिह
प्रदेश ३ : रेश्मीराज पाण्डे
प्रदेश ४ : लक्ष्मण अर्याल
प्रदेश ५ : शंकर पाठक
प्रदेश ६ : सुरेश प्रधान
प्रदेश ७ : लक्ष्मीराज पौडेल

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage