scheduleआइतवार भाद्र ८ गते, २०७६

नाइट क्लबमा अन्धाधुन्ध गोली चल्दा १४ को मृत्यु, ६ घाइते

एजेन्सी, १४ माघ । ब्राजिलको पूर्वी इलाका फोर्टालेजाको एक नाइट क्लबमा राति अन्धाधुन्ध गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको खबर प्राप्त भएको छ ।

घाइतेहरुको फोर्टालेजा अस्पतालमा उपचार भइरहेको छ । सीअरा प्रान्तका सुरक्षा सचिवालयका प्रमुख एंड्रे कोस्टाले यसको जानकारी दिएका हुन् ।

प्राप्त जानकारी अनुसार हमला तीन कारमा आएका थिए र राति करिब साढे १२ बजे नाइट क्लब पुगेका थिए । र, त्यसपछि उनीहरुले लगभग आधा घण्टा फायरिङ गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage