scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

रोजगारीको सम्भावनालाई नयाँ ढंगले सोचिन्छ : मन्त्री विष्ट

काठमाडौँ, ३ चैत । नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताएका  छन् ।

शुक्रबार पदबहाली गर्दै उनले नेपाली युवाको रोजगारीको सम्भावनालाई सरकारले नयाँ ढंगले सोच्ने जानकारी दिए। रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage