scheduleबिहिवारबैशाख ९ गते, २०७८

चीनविरुद्ध वेल्सले गर्‍यो गोलको वर्षा, ग्यारेथ बेलले गरे ह्याट्रिक

एजेन्सी, ९ चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा वेल्सले चीनविरुद्ध गोलको वर्षा गरेको छ ।

गएराति भएको खेलमा चीन वेल्ससँग ६-० गोलले पराजित भएको छ ।

वेल्सका लागि ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए ।

उनले खेलको ३ औ, २१ औ र ६२ औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै साम भोक्सले दुई गोल गरे । ह्यारी विलसनले एक गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay