scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

लमजुङ, २१ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर मृत्यु

चट्याङ लागेर दोर्दी गाउँपालिका–६ कर्ती गाउँका बलबहादुर घलेको मृत्यु भएको छ ।

गाउँभन्दा एक घण्टा टाढा लेकमा गाईगोठमा बसेका बेला परेको चट्याङबाट चार गाई पनि मरेको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।
रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage