scheduleसोमवार आश्विन १२ गते, २०७७

अध्यक्ष राजेशकाजीको नेतृत्वमा चेम्बरको १५ सदस्यीय टोली भियतनाम प्रस्थान

काठमाडौं, २६ चैत । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

एक्स्पोमा नेपालकातर्फबाट लुम्विनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायतका स्टलहरु रहने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय