scheduleशनिवार आश्विन ४ गते, २०७६

वैज्ञानिकले बनाए कोशिकाबाट कृतिम भ्रुण

एजेन्सी, २० वैशाख । डज वैज्ञानिकहरुले मुसाको शुक्रकिट र डिम्बको सट्टा कोशिका प्रयोग गरेर प्रयोगशालामा कृतिम भ्रुण निर्माण गरेका छन् ।

नेचर जर्नलको अनुसार उक्त प्रयोग मानिस या जनावरहरुको कृतिम गर्वधानको लागि नभएर आरोपणको पहिलो चरणमै गर्भ  किन असफल हुन्छ भन्ने बुझ्नलाई गरिएको हो ।

उक्त कृतिम भ्रुणलाई एउटा जिउँदो पाेथी मुसाको गर्भाशयको तह छेउमा एउटा धातुमा बनाइएको थियो र त्यो केही दिनसम्म विकास भएको थियो ।

उक्त प्रक्रियालाई अध्ययन गरेर मानविय प्रजननकोबारेमा थाहा पाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage