scheduleआइतवारबैशाख ५ गते, २०७८

तलब बढाउन कर्मचारीको लबिङ

काठमाडौँ, ३ जेठ । निजामति कर्मचारीले बजेटमार्फत तलब बृद्धिका लागि लबिङ गरिरहेका छन् । उनीहरु तलब नबढाईए सरकारविरुद्ध देशब्यापी आन्दोलनमा उत्रिने धम्की दिएका छन् ।
नि
जामति कर्मचारीको अधिकारित ट्रेड युनियनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो धम्की दिएको हो ।

युनियनले कर्मचारीको तलब बृद्धि हुनुपर्ने स्वेच्छिक अवकाश चाहनेलाई अवकाश दिनुपर्ने लगायत माग रोखेको छ । नागरिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay