scheduleआइतवार मंसिर १ गते, २०७६

श्रममन्त्री विष्ट जेनेभा प्रस्थान

काठमाडौं, १९ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण शनिबार जेनेभा प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको श्रम सम्मेलनमा सहभागी मन्त्री विष्ट स्विजरल्यान्डको त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले भोलि अर्थात् जेठ २१ गते नेपालको प्रतिनिधित्व गर्दै पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री विष्टले वैदेशिक रोजगारको विषयलाई सुरक्षित र मर्यादिन बनाउनेबारे जोड दिने बताइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage