scheduleबुधवार जेष्ठ १४ गते, २०७७

केन्यामा विमान दुर्घटना, १० को मृत्यु

एजेन्सी, २५ जेठ । केन्याको मध्यक्षेत्रमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

इस्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको विमान हराएको दुई दिनपछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमानमा सवार सबै १० जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

Dish_Home

मध्याह्न पश्चिमी सहर कितालेबाट राजधानी नैरोबीका लागि उडेको विमान ८० मिनेटमै सम्पर्कविहीन भएको थियो ।

तस्बिर : इन्टरनेटबाट

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय