scheduleबुधवार जेष्ठ १४ गते, २०७७

तारा एयरको विमान जुम्लामा दुर्घटना

फाइल तस्बिर

जुम्ला, २६ जेठ । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । े

ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र विमानको अगाडीको भागमा सामान्य क्षति पुगेको बताइएको छ । विमान नेपालगञ्जबाट जुम्ला उडेको थियो ।

१८ यात्रु बोकेको विमानका सबै सकुशल रहेको छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय