scheduleसोमवार आषाढ़ २९ गते, २०७७

२५ अंकले घट्यो नेप्से


काठमाडौं, २७ जेठ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से २५.४३ अंकले घटेर १२३१.६४ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३० अंकले घटेको छ ।

आईतबार सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

आइतबार बजारमा १६२ कम्पनीका ११ लाख ७६ हजार ३४ कित्ता सेयर ५ हजार ७११ पटक खरिदबिक्री हुँदा ४४ करोड ४३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय