scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

काठमाडौं महानगरपालिकाको मुख्य प्राथमिकता के ?

काठमाडौँ, ३ असार ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिने घोषणा गरेका हुन् ।

निजी शैक्षिक संस्थालाई नियमन, महानगरमा अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ ।

सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने र पुराना भवन हटाई सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति महानगरपालिकाले लिएको छ । नागरिक दैनिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage