scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अवतरणक्रममा यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगियो


पोखरा, ३ असार । काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको नाइन एन एएचयुको कलसाइन विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्नेक्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ ।

जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुसल रहेको बताइएकाे छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय