scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

काठमाडौंमा अवैध यार्सागुम्बा बोकेर हिंड्ने ३ पक्राउ


काठमाडौं, ११ असार । अवैधरुपमा बिक्री बितरणको लागि बोकेर हिंडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई काठमाडौं महानगरपालिका–२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय नरीलाल कोईराला र जुम्ला सिन्जा घर भई काठमाडौं नयाँबसपार्क बस्ने ३८ वर्षीय दान बहादुर रोकाय रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage