scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

फेरि छाउगोठमै फर्किए महिला !

काठमाडौँ, १२ असार ।  चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् ।

तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ ।

तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् ।

छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ, उनले भनिन्, खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन ।

भाबरका ५३ घरधुरीमा महिनावारी हुने महिलाको संख्या अहिले ९० को हाराहारीमा छ । नागरिकमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage