scheduleशुक्रवार श्रावण २३ गते, २०७७

लागूऔषध सम्बन्धी जनचेतना कार्यक्रम

मदनकृष्ण सिलवाल

काठमाडौँ, १२ असार । लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनाका लागि राजधानीमा वृहत् जनचेतनामुलक ¥यालीको आयोजना गरिएको छ ।

श्रीभिमसेनगोला मा.वि. कालीमार्ग बानेश्वरमा सामुदायिक विकास तथा सेवा समिति बानेश्वर ३१ र १० तथा सामुदायिक प्रहरी सेवा केन्द्र ३१ र १० ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा देउराली क्लब, महानगरी प्रहरीवृत्त बानेश्वर र युनिग्लोब कलेजको पनि उपस्थिति रहेको थियो ।

¥यालीमा एन.के. सिंह मेमोरियल ई.पि.एस. विद्यालय, शताब्दी विद्यालयका विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो । ¥याली बानेश्वरचोकदेखि देउराली क्लबमा आएर सभामा परिणत भएको थियो ।

लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरीनायव महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय