scheduleबुधवार भाद्र ४ गते, २०७६

पत्रिकाको समाचार कक्षमा अन्धाधुन्ध गोली चल्यो, ५ को मृत्यु

एजेन्सी, १५ असार । अमेरिकाको मेरिल्याण्ड राज्यमा अवस्थित एक पत्रिकाको समाचार कक्षमा अन्धाधुन्ध गोलाबारी भएको छ । उक्त गोलाबारीबाट पाँच जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

यो हमला अमेरिकामा मेरिल्याण्ड राज्यको एनापोलिसबाट प्रकाशित हुने पत्रिका ‘क्यापिटल ग्याजेट’को अफिसमा भएको हो ।

प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage